गायक संजीवले देखेको ‘त्यो सपना’
आइतबार, २६ कात्तिक २०७४, १३ : २८
काठमाडौं – गीत ‘नाइँ मलाइ थाहा छैन’ मार्फत चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गीतकार, साहित्यका दिनेश अधिकारी एल्ब्म बिमाचन गरे । गायिका टिका प्रसाई, गीतकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराईलगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रममा गीतकार अधिकारीले युवाले गीत संगीतलाई गरेको माया प्रसंसा योग्य भएको बताउँदै निरन्तरता दिन आग्रह गरे । एल्बममा त्यो सपना , पहिलो भेटैमा, हिट हिट गीत , मेरी मायालु र बेदनाले लगायत बोलका गीत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण