दयाहाङकी सोल्टीनी रिश्मासंँग विजयको रोमान्स
आइतबार, २६ कात्तिक २०७४, १७ : ४३
काठमाडौं –चलचित्र ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ राईको सोल्टीनीको भूमिका निर्बाह गर्दै अभिनयमा भित्रिएकी अभिनेत्री गुरुङ लामो समयपछि फेरी अभिनयमा देखिएकी छन् ।
गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियो मार्फत उनी अभिनयमा देखिएकी हुन् । भिडियो अभिनयमा रिश्मालाई गायक विजयले नै साथ दिएका छन् ।
भिडियो विकास सुबेदीले निर्देशन गरेका हुन् । बन्दिपुरमा छायाँकन गरिएको गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको संगीत छ ।
गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरको छायाँकन रहेको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण