अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल
शुक्रबार, २३ पुस २०७८, २० : ४९
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहइन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।
त्यस्तै सचिवमा लेखराज परियारसहित ४१ सदस्यीय समिति चयन भएको सेजुवालले जानकारी दिए । कर्णाली प्रदेशसभाका सदस्य तथा विधान समितिका सभापति दानसिंह परियारको प्रमुख आतिथ्यमा सभा उद्घाटन भएको थियो भने समितिले जिल्लामै पहिलो पटक र्यालसहित अधिवेशन सम्पन्न गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण