कर्णालीमा १२५ जनामा कोरोना संक्रमण
बिहीबार, ०६ माघ २०७८, १९ : ३०
कर्णाली प्रदेशमा बिहीबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५८ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३ जना र २६९ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।
जुन बुधबारको भन्दा केही कम हो । बुधबार परीक्षण गरिएका मध्ये झण्डै ५६ प्रतिशतमा कोरोना देखिएको थियो भने बिहीबार ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
बिहीबार सबैभन्दा धेरै सल्यान जिल्लामा ४६ जनामा कोरोना संक्रमण देखिएको छ भने सुर्खेतमा ३८, कालिकोटमा ३१, जुम्लामा ५ र दैलेखमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बिहीबार ३३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण