‘यो मौसम पनि कति रमाइलो...’ भन्दै नाचिन् सारिका
सोमबार, ०४ मङ्सिर २०७४, १३ : १९
काठमाडौं । गायिका सहिम श्रेष्ठले नयाँ गीत ‘यो मौसम पनि कति रमाइलो...’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
अभिनेत्री सारिका घिमिरेले कम्मर मर्काएको उक्त गीतमा सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् ।
राजकुमारकै शब्द तथा सङ्गीत रहेको यो गीतमा हरि लम्सालको एरेन्ज रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण