नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव छः लिङ्देन
बुधबार, ०९ चैत २०७८, १२ : ४५
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव भएको बताएका छन् । इमान्दारीताले नै राजनीतिमा विश्वसनीयता बढ्ने र भ्रष्टाचार न्युनीकरण हुने अवस्था आउने उनको भनाइ छ ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्वको रुपमा आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरुको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको समेत बताए ।
सो क्रममा उनले प्राज्ञिक क्षेत्रमा लामो समय कार्यरत विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण