आफ्नै गीतमा मेलिना र रेवत (भिडियो)
सोमबार, ११ मङ्सिर २०७४, ०९ : ४७
काठमाडौँ । दर्शकको मन जित्न सफल चर्चित गायिका मेलिना राई र गायक रेवत राईको आफ्नै आवाजमा रहेको फिचर कभर भिडियो सार्वजनिक भएको छ ।
मेलिना र रेवतले आफैले गाएको गीतको कभर भिडियोमा उनीहरु आफै फिचर्ड भएका हुन् ।
तिमी मेरो जिन्दगीको बोल रहेको गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन्, भने ओम प्रसाईको छायाँकन रहेको छ ।
अलग उपहारमा संग्रहित यस गीतमा जगत नबोदितको शब्द रहेको छ, र तारा प्रकाश लिम्बुले सङ्गीत भरेका छन् ।
सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियोलाई मेलिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो छायाँकनमा निकै नै रमाईलो महशुष गरेको मेलिना र रेवतको भनाई छ भने गीतको लिपसीङ भएकोले सहज पनि भएको उनीहरुले प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण