बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनु शाह तेस्रो लिङ्गी भएपछि.. (भिडियो)

मङ्गलबार, १२ मङ्सिर २०७४, ०८ : ५७
मङ्गलबार, १२ मङ्सिर २०७४

काठमाडौं - गायक तुलसी शिवाकोटीको नयाँ गीत म त मान्छे सिधा साधाको भिडियो सार्वजनिक भएको छ ।

कमेडी र रोमन्टिक गीतमा स्वयम् गायक सिवाकोटीले अभिनय गरेका छन् । 

साथै नायिका तथा  चर्चित मोडल अनु शाहको फिचरीङ रहेको छ । गीतमा अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन् ।

गीतमा कमेडी र रोमान्सको दृश्य राखिएको छ ।

गीतमा सुर्य खत्रीको शब्द, लिला शिवाकोटीको संगीत, निरज श्रेठको एरेन्ज रहेको छ ।

भिडियोमा उत्सब दाहलले क्यामरा चलाएका हुन् भने महेश्वर राज युवराज वाइबाले निर्देशन गरेका छन् ।

गीत हेर्नुहोस्:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप