बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऋषि थापाको सम्झनामा... (भिडियो)

मङ्गलबार, १२ मङ्सिर २०७४, १० : ४९
मङ्गलबार, १२ मङ्सिर २०७४

युवा गायक ऋषि थापा संगमले आफ्नो नयाँ गित सार्वजनिक गरेका छन् ।

सम्झनामा आइ तिमि जान्छौ घरि घरि मलाई सताउँछौं... बोलको गीतमा ऋषि थापा संगमको सुमधुर स्वर तथा कमल खत्रीको संगीत निर्देशन रहेको छ ।

गीतमा करुणा श्रेष्ठ र निराजन प्रधानको अभिनय छ । युवराज पौडेलले क्यामेरा चलाउनुका साथै निर्देशन गरेका छन् ।

-सुर्खेतमा जन्मिएका थापा हाल बाँकेको कोहलपुरमा अध्ययापन पेशामा आवद्ध छन् ।

-उनी दैनिक बिहान एक घण्टा रियाज गर्ने गर्छन ।

-संगीतमा सानैदेखी आफ्नो झुकाव रहेको उनले बताए ।

-नेपाली संगीतमा निरन्तर डटेर लागिरहने उनको अठोट छ ।

-अध्ययापनको पेशा सँगसँगै गायन क्षेत्रमा पनि निरन्तरता दिने उनको सोच रहेको छ ।

हालै सार्वजनिक आफ्नो गीत सुनेर (हेरेर) दर्शक श्रोतालाई प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

गीत हेर्नुहोस्:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप