यस्तो छ शीतलको ‘१७ वर्षे जोवन’
काठमाडौं – चलचित्र ‘माई लभ’को ‘१७ बर्षे जोवन’ बोलको गीत सार्वजनिक गरिएको छ । यहि २९ मंसिरबाट प्रदर्शनमा आउने चलचित्रको यस गीतमा अभिनेत्री श्रेष्ठको जवानी नियाल्न पाइन्छ ।
यो चलचित्रको आइटम गीत पनि हो । गीतमा अर्का कलाकार गणेश लामा पनि शितलका साथ देखिएका छन् । अर्जुन मुसोङको शब्द र संगीत रहेको गीत मिना सिंहले गाएकी हुन् । नृत्य निर्देशन भने प्रदिप श्रेष्ठको रहेको छ ।
२०७२ साल वैशाख १२ गते गएको महा विनाशकारी भूकम्पको कथामा बनेको यो चलचित्र जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेका हुन् ।
गणेश लामा र शितल श्रेष्ठको अलवा जापानी अभिनेत्री रिवन मित्सुतानीको, अभिनेत्री चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ सहित जापानीका कलाकार युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको चलचित्रमा अभिनय रहेको छ ।
‘माइ लभ’ले देशको महत्व पूर्ण सम्पदा स्थलको महत्व दर्शाउदै तिनीहरुको पुन ःर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिने निर्देशक डा.तोसिआकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण