धनगढीमा काँग्रेसका उम्मेदवारलाई उछिन्दै स्वतन्त्र उम्मेदवारको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १५ : १५
कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता देखिएको छ । काँग्रेसका उम्मेदवार नृप वडलाई उछिन्दै स्वतन्त्र गोपाल हमालले अग्रता बनाएका हुन् । १०० मत गणना हुँदा हमालको आँप चिन्हमा ५५ मत प्राप्त भएको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका वडको २२ मत आएको छ ।
यस्तै एमालेका उम्मेदवारको जम्मा २ मत प्राप्त हुँदा २१ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण