बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बस दुर्घटनामा १२ जना घाइते

आइतबार, १९ भदौ २०७९, १८ : १९
आइतबार, १९ भदौ २०७९

दाङमा यात्रुुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रुु घाइते भएका छन् । घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुुलसीपुर उपमहागनगरपाकिला वडा नं. ७ हात्तीखौवामा दुुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुुमार गौतमले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप