बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा नन्दिताको ‘संलो यो मन’

सोमबार, ०३ पुस २०७४, ११ : ५५
सोमबार, ०३ पुस २०७४

अमेरिका – पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री नन्दिता केसी लगायत केही कलाकार एक म्युजिक भिडियोमा देखिएका छन् । एटलान्टाको

जर्जिया स्थित रिदम स्क्रिन क्रिएसनले ति नेपाली कलाकारलाई समेट्दै ‘सङ्गलो यो मन ’बोलको गति माथी म्युजिक भिडियो बनाएको हो । 

भिडियोको लिड भुमिकामा नन्दिताको अलवा भानु तिवारी (देवजन)को समेत अभिनय रहेको छ । किरण गजमेर तथा टीका लामिछानेको स्वर रहेको गतिमा संगीत अम्बर तुम्बापो सुब्बाको छ । शव्द मनिष अधिकारीले कोरेका छन् । भिडियोको निर्देशन कमल राई र भुवन रनपालले गरेका हुन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप