जनमत पार्टीको लुम्बिनी इन्चार्जमा राजेन्द्र गुप्ता
मङ्गलबार, २१ भदौ २०७९, १४ : १२
लोसपा छाडेका राजेन्द्र गुप्ता जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन भएका छन् । मंगलबार बुटवलमा उनलाई जनमतका अध्यक्ष डा. सी.के. राउतले पार्टीमा स्वगत गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन गरेका हुन् ।
गुप्ता लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् । पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवका अनुसार पार्टीको राष्ट्रिय उपाध्यक्षमा नरसिंह चौधरी र केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय संयोजकमा कैलाश गुरुङलाई मनोनीत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण