अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुटवलमा प्रदर्शन
बुधबार, ०५ असोज २०७९, १६ : ०९
४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । विश्वका विभिन्न देशमा भएको युद्ध रोक्न आग्रह गर्दै बुटवलको चौराहामा मंगलबार प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा सहभागीले रुसलाई युक्रेनमाथिको युद्ध तत्काल रोक्न आग्रह गरेका छन् । समाजले युद्ध निषेध, शान्ति विशेष, युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लगायतका विभिन्न प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण