ऐश्वर्याले जितिन् डान्स आइडलको उपाधि
बिहीबार, ०६ पुस २०७४, ०८ : २१
कपिलवस्तु - बाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले सातौं कपिलवस्तु डान्स आइडलको उपाधी जितेकी छन् ।
मंसिर २३ देखि जितपुर रंगशालामा जारी नवौं कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौं डान्स आइडल प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम भएकी हुन् ।
उनले उपाधीसँगै नगद ५५ हजार ५ सय ५५ तथा आर्कषक पुुरस्कार प्राप्त गरेकी छन् । डान्सको मुल्याङ्गक निर्णायक र महोत्सवमा आउने दर्शकले दिने टिकटको आधारमा गरएिको ।
बुधबार सम्पन्न प्रतियोगितामा आवर विज्जडम बोडिङ स्कुलमा अध्ययनरत एलिसा सारु दोस्रो हुँदै नगद ३५ हजार ५ सय ५५ सहित पुरस्कार प्राप्त गरिन् ।
मोतिपुर सामुदायिक विद्यालयमा अध्ययनरत मोनिका हमाल तृतिय भएकी छिन् । उनले नगद २५ हजार ५ सय ५५ सहित पुरस्कार प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण