बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रमोदको भिडियोमा अनु

बिहीबार, ०६ पुस २०७४, १३ : ५७
बिहीबार, ०६ पुस २०७४

काठमाडौं – चर्चित गायक प्रमोद खरेलको स्वर रहेको अर्को गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 
सार्वजनिक म्यूजिक भिडियोमा नायिका अनु शाह र मनोज शर्माको अभिनय देख्न सकिन्छ । उक्त गीतमा गोबिन्द गौतमको शव्दमा बिकाश चौधरीको संगीत रहेको छ ।
शान्ति इन्टरटेनमेन्टबाट बजारमा आएको एल्बम पहिलो किरण मा समाबेश उक्त गीतको म्यूजिक भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा छायांकन हरि नारायण चौधरीको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप