भद्रगोलकी रक्षा मेलिनाको ‘फूलबुट्टे चोलीमा’
आइतबार, ०९ पुस २०७४, १२ : २८
काठमाडौं –आधुनिक र पाश्र्र गायनमा चिनिएकी गायिका मेलिना राईको नयाँ गीत ‘ तिम्रो फूलबुट्टे चोली’को म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा हाँस्य श्रृखलामा जमेकी अभिनेत्री रक्षा श्रेष्ठको अभिनेय रहेको छ ।
लक्ष्मण वस्नेतको शब्द ,मोहन मगरको संगीत र रोशन बान्तवाको एरेन्ज रहेको गीतमा ‘तिम्रो फूलबुट्टे चोली’मा मेलिना राईलाइ स्वरमा सुवास कार्कीले साथ दिएका छन् ।
भिडियोमा रक्षासँग श्याम घिमिरेले जोडी बाँधेका छन् । रबिन्द्र बरालको क्यामेरा, रबिन बि.कको सम्पादन रहेको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण