हङकङमा एक्लो परिन् केकी (भिडियो)
आइतबार, ०९ पुस २०७४, १४ : १०
काठमाडौं – अभिनेत्री केकी अधिकारी हंङकङमा एक्लो परेकी छन् । बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्द रहेको ‘एक्लोपन’ बोलको गीतको म्युजिक भिडियो अभिनय सिलसिलामा उनी एक्लो परेकी हुन् ।
गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियो सुवास गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङ छन् ।
हङकङका रमणीय बाताबारणमा खिचिएको भिडियो सुन्दर बनेको छ । विक्रम गुरुङको छायाँकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन् । अरेञ्ज उदयराज पौडेलको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण