मायाको सिलसिलामा रञ्जिता र रबिन
मङ्गलबार, ११ पुस २०७४, १७ : ११
काठमाडौं –गायक कृष्ण लामिछाने र गायिका कल्पना गुरुङको स्वर रहेको लोक दोहोरी गीत ‘मायाको सिलसिला’ सार्वजनिक भएको छ । माया र प्रेमका शब्दहरु समेटिएको गीतमा कृष्ण लामिछाने कै शब्द संगीत रहेको छ ।
गीतको भिडियो पनि बनाइएको छ । भिडियोमा एक प्रेमीले प्रेमिका फकाएको देख्न सकिन्छ । गीतको भिडियो पनि गायक कृष्णले नै निर्देशन गरेका हुन् । छायाँकन सम्पादन भने दिनेश मुस्कानको रहेको छ । भिडियोमा रञ्जिता गुरुङ र रबिन गुरुङको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण