विश्वकपका लागि ब्राजिलको टोली घोषणा
सोमबार, २१ कात्तिक २०७९, २३ : २१
फिफा विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा भएको छ । कतारमा आयोजना हुने विश्वकपका लागि ब्राजिलले सोमबार २६ सदस्सीय टोलीको घोषणा गरेको छ ।
ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ । ब्राजिलले घोषणा गरेको टोलीमा गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण