रुपन्देही-२ मा विष्णु पाैडेलले मतान्तर बढाउँदै
बुधबार, ०७ मङ्सिर २०७९, ०७ : ५२
रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्। सुरुवाती मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् ।
एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा ७ हजार ५५५ प्राप्त गरेर अघि छन् । दोस्रोमा रहेको घण्टीमा ६ हजार ८६९ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले ५ हजार ५०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण