‘स्वर्ग मेरो गाउँ’को ट्रेलरमा प्रेम, रोमान्स र एक्सन
बुधबार, १९ पुस २०७४, १६ : ०३
काठमाडौं – चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटेर चलचित्रको ट्रेलर ल्याएको हो ।
१२ माघबाट प्रदर्शनमा आउने चलचित्रले गाउँ सुन्दर बनाउन संघर्ष गर्ने केटीको कथा उठाएको हो । चलचित्रलाई रामकृष्ण बजगाइले निर्माण निर्देशन गरेका हुन् ।
नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायत कलाकारको अभिनय रहेको चलचित्रमा पवन गौतमको छायाँकन, अष्ट महर्जनको द्वन्द्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण