धनुषामा कांग्रेस नेताको हत्या
शनिबार, २३ माघ २०७२, १४ : २५
जनकपुरधाम –अज्ञात समूहले नेपाली कांग्रेसका स्थानिय नेताको गोली प्रहार गरि हत्या गरेका छन् । गएराति धनुषा जिल्ला बालाबाखर–४ बैरियाका क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
सांसद मोक्ता यादवका अनुसार ४५ वर्षीय राजेन्द्रलाई घाँटी, छाती र पेटमा गोली हानी हत्या गरिएको छ ।
वैवाहिक कार्यक्रममा सहभागी भएको बेला अज्ञात व्यक्तिले मोबाइलमा फोन गरी घर बोलाएकामा घर फर्किने क्रममा बाटोमा गोली हानी हत्या गरिएको सांसद यादवले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण