पेट्रोलमा पानी मिसाएको कुरा भन्दिन भन्दाभन्दै फुस्किएपछि... (भिडियो)
शनिबार, २३ माघ २०७२, १७ : १०
माघ २२
काठमाडौं - पछिल्लो समय नाकाबन्दीको कारण नेपालमा धेरै कालोबजारी बढिरहेको छ । खानापकाउने ग्याँस देखि पेट्रोलियम पदार्थको निकै नै कालोबजारी भएको पाइन्छ । यस्तैक्रममा कालोबजारी लाई मध्यनजर गर्दै गोफ्ले गोपी नामक एक छोटो फिल्ममा पेट्रोलको बिषयलाई उठाईएको छ ।
पेट्रोल महंगोमा बेच्ने र त्यो पनि पानी मिसाएर बेच्ने गरेको कथामा समावेश भिडियो निकै रमाइलो बनाईएको छ । एक गोफ्ले पात्रले पेट्रोल बेच्दा लुकाउने पर्ने कुरा फुस्काउँदाको कुरालाई रमाइलो तरिकाले भिडियोमा देखाईएको छ ।
भिडियोमा गोपिकृष्ण चापागाईले कथा तथा निर्देशन रहेको छ । कलाकार पेमा लामा, गोपिकृष्ण चापागाई, रबिन राई, नविन भट्टराई, निरज पन्थि, राजेस्वर श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । भिडियो एनवी थापाले खिचेका हुन् । गोफ्ले गोपी टिमले यसभन्दा अघि खाना पकाउने ग्याँसको बिषयमा रमाइलो भिडियो (गोफ्ले गोपी भाग १) निर्माण गरेको थियो ।
https://www.youtube.com/watch?v=HXAveiFpuA0
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण