विवाहसम्वन्धि विवादपछि साथीको हत्या गरेको भन्दै मृत्यदण्ड
बुधबार, ०१ वैशाख २०७३, २१ : २४
साङघाई (चीन), १ वैशाख । पूर्वी चीनको साङघाईस्थित एक अस्पतालमा उपचाररत् एक बिरामीलाई अत्यधिक मात्राको औषधि र इन्सुलिन दिई हत्या गरेको अभियोगमा अस्पतालमा कार्यरत् नर्सलाई बुधबार मृत्युदण्डको सजाय दिइएको छ ।
ताओ थर गरेकी उक्त नर्सले आफ्नो केटा साथीले उनीसँग ढिलो गरी विवाह गर्न अनुरोध गरेपछि आक्रोशमा आएकी ती नर्सले आफ्नो लुओ थर गरेका साथीलाई पानीमा अत्यधिक निन्द्रा लाग्ने पाउडर मिसाई उनको निवासमै पिउन दिएको र पछि निदाएको अवस्थामा उनलाई अत्यधिक मात्राको इन्सुलिन र औषधि दिई हत्या गरेको छानबिनका क्रममा नर्सले बताएको साङघाई नं. १ इन्टरमेडिएट जन अदालतले जनाएको छ । उनले आफ्नो साथीलाई हत्या गर्न प्रयोग गरेको औषधि आफू कार्यरत अस्पतालबाट लिएको अदालतले बताएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण