पाकिस्तानमा भ्रष्टाचार आरोपमा एघार सैनिक निलम्बनमा
बिहीबार, ०९ वैशाख २०७३, २१ : ३२
इस्लामाबाद (पाकिस्तान), पाकिस्तानी सेना प्रमुख जनरल रहिल शरिफले विभिन्न ११ जना सैनिक अधिकारीलाई भ्रष्टाचार आरोपमा बिहीबार निलम्बन गरेका छन् ।
निलम्बितमध्ये दुई जना उच्च सैनिक अधिकारीसमेत रहेको बताइएको छ । पाकिस्तानी सैनिक स्रोतले सञ्चारमाध्यमलाई जनाएअनुसार निलम्बितमध्ये एक लेफ्टिनेन्ट जनरल र एक मेजर जनरल छन् भने चार जना ब्रिगेडिएर जनरल, एक जना कोलोनेल, तीन जना लेफ्टिनेन्ट कोलोनेल र एक मेजर रहेका छन् । उनीहरु सबै अफगानिस्तानको सीमास्थित दक्षिणपश्चिमी बोलोचिस्तान राज्यमा कार्यरत रहेका प्राप्त जानकारीमा उल्लेख छखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण