दजाकोटलाई वेलायतबाट १० लाख जापनबाट ४ लाख
सोमबार, २७ वैशाख २०७३, ०७ : ५८
गुल्मी, गुल्मीको अग्नी पिडित दजाकोटका वासीन्दालाई वेलायतमा कार्यरत गुल्मेलीले १० लाख र जापनमा कार्यरत गुल्मेलीले ३ लाख सहित १३ लाख सहयोग गदै छन् । गुल्मी जिल्ला युके समाजका कोषाध्यक्ष तथा गुल्मी रुपाकोटका वासीन्दा ताराबहादुर भण्डारीले दिएको जानकारी अनुसार त्यस संस्थाको अगुवाईमा १० लाख नगद जम्मा भएको छ र सो रकम अव छिट्टै त्यहाँका अग्नी पिडितहरुलाई हस्तान्तरण गरिदैछ ।
त्यस्तै गुल्मीकै बडागाउँ घर भई जापनमा कार्यरत नेपालीहरुले पनि दजाकोटका अग्नी पिडितहरुलाई ३ लाख रुपैयाँ सहयोग संकलन गरी सकेका छन् । बडागाउँ सेवा समाज जापनका सचिव दिपक वरालले दिएको जानकारी उक्त रकम अव छिट्टै हस्तान्तरण गरिदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण