ट्रयाक्टर पल्टिदा चालकको ज्यान गयो
सोमबार, २७ वैशाख २०७३, ०८ : ०१
बर्दिबास,
ईटा लोड गरेर जाँदै गरेको ज १ त १४७७ नम्बरको ट्रयाक्टर पल्टिदा महोत्तरीको बर्दिबास नगरपालिका ५ मा ट्रयाक्टर चालकको ज्यान गएको छ ।
सोमबार बिहान साँढे ६ बजेको समयमा बर्दिबासबाट ईटा लिएर जाँदै गर्दा ट्रयाक्टर पल्टिएर महोत्तरीको औरही ८ का करीब २० बर्षीय विनय सादाको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका बर्दिबास महोत्तरीका प्रहरी नायव निरिक्षक विमल खरेलले बताए ।
ट्रयाक्टर अनियन्त्रि भएर पल्टिखाँदा सादाको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका बर्दिबास महोत्तरीका प्रहरी नायव निरिक्षक विमल खरेलले बताए ।
ट्रयाक्टर पल्टिदा लोड गरिएको ईटा थिचिएर चालक सादा गम्भिर घाइते भएका थिए । उपचारको क्रममा बर्दिबास स्थित बर्दिबास जनसेवा हस्पिटलमा उनको ज्यान गएको प्रहरी नायव निरीक्षक खरेलले बताए ।
पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाउने तयारी गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण