बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्नातक तह तृतीय वर्षको परीक्षा केन्द्र सार्वजनिक ( हेर्नुस् सूचना)

बुधबार, १२ जेठ २०७३, ०८ : ४९
बुधबार, १२ जेठ २०७३

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तृतीय वर्ष अन्तर्गतका विभिन्न ‘फ्याकल्टी’ हरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले बुधबार एक सुचना जारी गरी ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएस तथा तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुनतर्फको परीक्षाकेन्द्र सार्वजनिक गरेको हो । कार्यालयका अनुसार ४ वर्षे बीएस्सी , बीबीएस र तीन वर्षे बीबीएसको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ भने तीनवर्षे मानविकी, शिक्षाशास्त्र, विज्ञान र कानुन संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ । परीक्षा जेठ १६ गतेदेखि सुरु हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप