मिनी ट्रक दुर्घटना, चारजनाको मृत्यु
बुधबार, १२ जेठ २०७३, १० : ५६
कावासोती - पूर्वपश्चिम राजमार्गस्थित नवलपरासीको हर्कपुरमा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सल्यानबाट काठमाडाँै मजदुर बोकेर हिँडेको बा २ क ११३७ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो । मृत्यु हुनेको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । इँट्टाभट्टामा काम गर्ने मजदुर बोकेको उक्त ट्रक अनियन्त्रित भई पिपलको बोटमा ठक्कर खाएर पल्टँदा १४ जना घाइते भएका छन् ।
ट्रकमा कुल १८ जना सवार थिए । घाइतेको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण