डोल्पामा राज्यविरुद्ध उजुरी धेरै
बुधबार, १२ जेठ २०७३, ११ : ११
डोल्पा - माओबादी सशस्त्र द्वन्द्वको धेरै प्रभाव पर्ने प्रमुख जिल्लामध्ये डोल्पा पनि एक हो ।
स्थानीय शान्ति समितिको कार्यालय डोल्पाअन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग डोल्पामा अहिलेसम्म ३० वटा उजुरी परेको र बेपत्ता नागरिकसम्बन्धी छवटा उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय डोल्पाले जनाएको छ ।
आयोगमा परेका उजुरीमध्ये राज्यपक्षबाट अन्याय गरिएका उजुरी धेरै परेको स्थानीय शान्ति समिति डोल्पाका सचिव देव सिंह कठायतले बताए । त्यसपछि लुटपाटका धेरै उजुरी परेको कठायतले बताए ।
कस्ता कस्ता प्रकृतिका उजुरी कति सङ्ख्या परेका छन् भन्ने प्रश्नमा यस्तो जानकारी नदिन केन्द्रीय कार्यालयबाटै जानकारी गराइएकाले दिन नमिल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण