न्यूयोर्कबाट 'दीप'को लोकार्पण
बुधबार, १२ जेठ २०७३, १३ : ०१
काठमाडौ- अमेरिकाको न्यूयोर्कमा रहेकी गायिका पविता परियार र गीतकार गीता खत्रीको गीति–एल्वम दीपको न्यूयोर्कमा नै एक समारोहका वीच लोकार्पण भएको छ।
एल्वमको नेपाली चलचित्रका बरिष्ठ निर्देशक तुलसी घिमिरे तथा अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत नारायणप्रसाद मैनाली संयुक्त रुपमा गरे ।
गायिका पविता परियारको विविध गीतहरु समेटिएको लोकार्पित एल्वम दीप पहिलो एल्वम हो।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण