दुई छोरीको हत्या अभियोगमा आमा पक्राउ
बुधबार, १२ जेठ २०७३, १३ : २२
पर्सा– दुई वटी छोरीको हत्या गरेको अभियोगमा बारा कलैया बस्ने २२ वर्षीया सबिता देवीलाई प्रहरीले पक्राउ गरेको छ । सविता देवीले मंगलबार बिरगंज उपमाहानगरपालिका–१८ भेडीयाईस्थित खोलामा ४ बर्षीया छोरी काजल देवी र ३ बर्षीया अनिता देवीलाई पानीमा डुवाई हत्या गरेर आफुले समेत आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीय व्यक्तिहरुले देखि प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण