बैतडीमा ७० वटा सहकारी निष्क्रिय सूचीमा
बुधबार, १२ जेठ २०७३, १४ : ५८
बैतडी - बैतडीमा ७० वटा सहकारी संस्था निष्क्रिय सूचीमा रहेको डिभिजन सहकारी कार्यालय बैतडीले जनाएको छ ।
आव २०६८/६९ देखि हालसम्म लेखा परीक्षण नभएका, आर्थिक २०६९/७० देखि साधारणसभा नगरेका सहकारी संस्थालाई निष्क्रिय सहकारी संस्थाको सूचीमा राखिएको सहकारी अधिकृत वासुदेव भण्डारीले बताए ।
निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थाले सहकारी ऐन र नियम पालना नगरेको पाइएको छ उनले भने “निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थाले आगामी असार १० गतेसम्म आफ्ना कागजपत्र पेस नगरेमा सहकारी ऐन २०४८ को दफा ४१ को उपदफा ३ बमोजिम दर्ता खारेज गरिनेछ ।”
निष्क्रिय रहेका धेरै सहकारी संस्थामा बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण