हिमालय एयरलाइन्सको काठमाडौँ–कतार उडान
बिहीबार, २३ असार २०७३, २२ : ४४
काठमाडौँ – हिमालय एअरलाइन्सले यही असार २७ गतेदेखि काठमाडौँ–दोहा (कतार) दैनिक उडान सञ्चालन गर्ने भएको छ ।
यात्रुको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो । एअरलाइन्सले काठमाडौँबाट स्थानीय समयानुसार २३ः०० (रातको ११) बजे उडेर ०१ः३० बजे दोहा अवतरण गर्नेे छ । त्यसैगरी विमान भोलिपल्ट दोहाबाट स्थानीय समयानुसार ०२ः३० बजे उडेर १०ः१५ बजे काठमाडौँ अवतरण गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण