प्रियंकाको यस्ता तस्बिर जसले उडाउन सक्छ धेरैको होस !
बुधबार, १० माघ २०७४, १३ : ५०
मुम्बई –बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल अभिनेत्री हुन् प्रियंका चोपडा । प्रियंकाले बलिउड र हलिउड दुबैमा नाम कमाएकी छन् । प्रियंकाले छोटो समयमै अभिनयमा नाम र दाम दुबै कमाएकी छन् । त्यसैले पनि उनी धेरै देशमा चिनिएकी छन् ।
केही समय पहिले प्रियंकाको नाम फोब्सले सार्वजनिक गरेको उत्कृष्ट १० पर्सनालिटीमा पनि अटाएको थियो । प्रियंका असोक तथा मधुस चेपडाकी छोरी हुन् । उनको भाइ पनि रहेको छन् । जसको नाम सिद्धार्थ चोपडा हो ।
प्रियंकाले २०००मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । त्यसपछि उनी बलिउड भित्रिएकी हुन् । प्रियंका बलिउडकी सबैभन्दा महँगी अभिनेत्री मध्यकी एक हुन् । जो मिनेट मिनेटको पनि रकम लिने गर्दछिन् ।
यीनै अभिनेत्री प्रियंकाको केही आकर्षक तस्बिर हेर्नुहोस्ः






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण