८८ वर्षमा मस्ती गर्छिन् यी वृद्धा, प्रेमी बनाउने र पार्टीमा जाने उनको शोख
मङ्गलबार, ३२ साउन २०७३, १५ : ५२
उमेर हुँदा मस्ती गर्ने, प्रेमी बनाउने, पार्टीमा जाने सबैले गर्छन् र यो कुनै नौलो विषय होइन । तर यही कामहरु ८० वर्ष पार वृद्धाले गर्छिन् भन्दा अपत्यारिलो सुनिन्छ । तर यो वास्तविकता हो । उनले केही दिन अघि मात्र आफ्नो ८८ औं वर्षको जन्मदिन मनाएकी छिन् । उनी सधैंजसो ‘कूल र ग्रुभी’ छिन् । ब्याडी विन्कल नामकी यी वृद्धाको इन्स्टाग्राममा २.१ मिलियन फलोअर छन् । उनी माइली साइरस र कार्दासियनजस्ता सेलिब्रिटीसँग घुम्छिन् ।
उनलाई आजकाल मानिसहरुले ‘फेसन आइकन’ को रुपमा लिन्छन् । सेक्सी क्रोचेट स्विमसुट, छोटा सट्स, ठूला भुवादार झुम्का, आपत्तिजनक टिसर्ट, गाँजाको चित्र अंकित टिसर्ट, कसले भन्छ यो टिनएजर्सले मात्र लगाउँछन् ।
हेरौं उनको केही तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण