बिपाशा बसुजस्तै ‘सेक्सी’ छिन् उनकी बहिनी, इन्टरनेटमा भाइरल भइरहेका उनका तस्बिर
बुधबार, ०१ भदौ २०७३, १३ : ०७
बलिउडमा बोल्ड सिनका लागि चर्चित अभिनेत्री बिपाशा बसुलाई ‘हट’ नायिकाको उपमा दिने गरिन्छ । उनकी कान्छी बहिनी पनि उनीभन्दा कम नभएको पुष्टि भएको छ । यो कुरा पुष्टि गर्छ उनका केही तस्बिरहरुले । बिपाशाकी बहिनी बिजयेताका केही तस्बिरहरुले इन्टरनेटमा हंगामा मच्चाइरहेको छ । उनी बिपाहशाजस्तै बिकीनीमा आफ्नो ‘हट एण्ड सेक्सी’ शरिर मज्जाले देखाइरहेकी छिन् ।
बिजयेताका यी तस्बिरहरु उनको गोवामा छुट्टी मनाउँदाको बताइएको छ । व्यवसायिक रुपमा मोडल रहेकी बिजयेता सोसल मिडियामा निकै एक्टिभ छिन् र आफ्ना फोटोहरु सेयर गर्ने गर्छिन् । हेरौं उनका केही ग्ल्यामरस तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण