शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

तकिया मुनी राख्नुहोस् लसुन, हुनेछन् यी अपत्यारिला फाइदा

बुधबार, १३ पुस २०७३, १२ : ५१
बुधबार, १३ पुस २०७३

साधारण रुपमा लसुनलाई खानाको स्वाद बढाउनका लागि प्रयो गरिन्छ तर यसलाई यदि राती सुत्नेबेलामा तकिया मुनी राख्दा अचम्मका फाइदा हुन्छन् । यसमा पाइने वोलेटाइल ओयलको गन्ध नाकको बाटा हुँदै शरिर भित्र प्रवेश गर्दछ जसले स्वास्थ्यका लागि विभिन्न फाइदा पुर्याउँछन् ।

निन्द्राः

लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ ।

रुघा खोकीः

लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ ।

स्वस्थ मुटुः

लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुन्छ । यसले मुटु रोगको समस्याबाट पार लगाउँछ ।

स्वस्थ छालाः

लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ ।

मिर्गीः

लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।

थाहा पाउनुस् लसुनका अन्य फाइदाः

लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ ।

रक्तचापः

दैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।

कपाल झर्दैनः

लसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ ।

पाचनः

दैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप