एक घण्टामा खोकीबाट छुटकारा पाइन्छ, अपनाउनुस् यी साधारण तरिका
चिसो दिनदिनै बढ्दो छ । यस्तो अवस्थामा धेरैलाई खोकीले सताउने गर्दछ । यदि हामीले घरमा नै रहेको यस्तो उपायलाई अपनाउने हो जसमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण भए यो समस्यालाई टाढा राख्न सकिन्छ ।
कागती, अदुवा र मह पानीः
एक चम्चा मह र आधा चम्चा अदुवाको पाउडरलाई एक कप मनतातो पानीमा मिसाएर पिउनुहोस् । फाइदा पुग्नेछ ।
कशिमिस र अदुवाः
आधा मुट्ठी किशमिशलाई एक चम्चा अदुवा पाउडरमा उमालेर पिउनुहोस् । आराम मिल्नेछ ।
कागती पानी र किशमिशः
एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा दुईपटक पिउनुहोस् ।
मेथीदानाः
मेथीदानालाई पानीमा उमालेर दिनमा दुई पटक पिउनुहोस् । फाइदा हुनेछ ।
कालो मरिचः
एक चम्चा महमा एक चिम्टी कालो मरिचको पाउडर हालेर चाट्नुहोस् । यस्तो दिनमा दुईपटक गर्दा रुघा खोकीको समस्या हट्छ ।
अदुवाः
एक चम्चा अदुवाको पाउडर एक कप पानीमा उमालेर पिउनुहोस् । यसले संक्रमण र भाइरसबाट बचाउँछ ।
बेसारः
बिहान– बेलुका बेसारको पाउडरलाई दुधमा मिसाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिन्छ ।
अंगुरः
आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत प्रदान गर्छ ।
तुलसीः
एक कप तातो पानीमा ५/६ तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो बनाएर दिनमा दुई तीनपटक पिउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण