मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

UPDATE : भरतपुर महानगरमा देवीको अग्रता कायमै, रेणु पछिपछि

मङ्गलबार, ०२ जेठ २०७४, ११ : १८
मङ्गलबार, ०२ जेठ २०७४
भरतपुर महानगरमा सोमबार साढे चारबजेबाट मतगणना शुरु भएको हो ।  

मेयरका उम्मेदवार

माओवादी केन्द्रका रेणु दाहाल — 595 मत

एमालेका देवी ज्ञवाली — 761 मत

उपमेयरका उम्मेदवार

नेपाली कांग्रेसका पार्वती शाह —604 मत

एमाले दिव्य आचार्य — 599 मत

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप