एमालेले पायो थप एक मेयर : डोल्पाको एक नगरपालिकामा एमाले-राप्रपा गठबन्धन बिजय
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ५४
जेठ २, डोल्पको एक नगरपालिकामा एमाले र राप्रपा गठबन्धनले काँग्रेस-माओवादी गठबन्धनका उम्मेदवार पराजित गरेका छन् । ठूलीभेरी नगरपालिकामा मतगणना सकिएको छ । जहाँ एमाले राप्रपा गठबन्धनबाट मेयरका उम्मेदवार एमाले गणेशबहादुर शाही १४८३ मत ल्याएर बिजय भएका छन् । त्यस्तै उममेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही १३२४ मत ल्याएर जिबय भएका छन् । मेयरमा काँग्रेसका सुवर्णबहादुर बुढाले १३६२ र माओवादीका लक्ष्मी कार्की ११८४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण