काभ्रे जिल्लामा कुन वडा कसले जिते ?
मङ्गलबार, ०२ जेठ २०७४, १० : ३०
काभ्रे, जेठ २ – काभ्रेमा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार एमालेले ९, कांग्रेसले ५ र माओवादी केन्द्रले ४ वडा अध्यक्ष जितेका छन् । काभ्रेका १३ स्थानीय तहमध्ये नमोबुद्ध र धुलिखेल नगरपालिकाको मतगणना भएको छैन । बाँकीमा भने आइतबारबाटै मत गणना जारी छ ।
यस्तै बनेपा नगरपालिकामा एमालेका मेयरका उम्मेदवार ४२४३ मतसहित अगाडी छन् भने काग्रेसका मेयरका उम्मेदवार ३२०४ मत ल्याएर पछ्याउदै छन् ।
एमालेले जितेका वडाहरु
तेमाल १ मानबहादुर श्रेष्ठ
पनौति १ गुणनाथ सापकोटा
पनौती २ पुरुषोतम अधिकारी
बनेपा ३ केपी दाहाल
बनेपा ४ श्यामसुन्दर श्रेष्ठ
पाँचखाल १ अष्ट तामाङ
तेमाल २ सिंहबहादुर तामाङ
रोशी ९ शिशिर लामा
मन्डनदेउपुर १ लक्ष्मण बस्ताकोटी
नेपाली कांग्रेसले जितेका वडाहरु
रोशी ११ मिलन तामाङ
बेथानचोक १ सोमप्रसाद घिमिरे
बेथानचोक २ भगवान घिमिरे
बनेपा १ पिताम्बर दुलाल
बनेपा २ हरिशरण घिमिरे
नेकपा माओवादी केन्द्रले जितेका वडा
रोशी १२ रामबहादुर मोक्तान
खानीखोला १ ज्ञानबहादुर लामा
चौरीदेउराली १ राजु आले
चौरीदेउराली २ दिनेश लामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण