डोल्पाका दुई गाँउपालिकामा माओबादी केन्द्र विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १० : ४०
डोल्पा,जेठ २–डोल्पाका दुईवटा गाँउपालिकामा माओबादी केन्द्र विजयी भएको छ । तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका र जगदुल्ला गाँउपालिकामा माओबादी केन्द्रका उम्मेदवारहरु बिजयी भएका हुन् । जगदुल्ला गाँउपालिकाको प्रमुखमा माओबादीका नार्सिङ रोकाय ५५६ मत ल्यायर बिजय भएकाहुन् ।
एमालेका उम्दलबहादुर रोकायले भने ४३४ मत मात्रै ल्यायर असफल भएका हुन् । सो गाँउपालिकाको उप प्रमुख पदमा माआबादीकै अमृता ५५३ मत सहित बिजय भएकी हुन् ।
एमालेको तर्फबाट उप मेयरमा बुद्धा कुमारी बुडाले ४३१ मत ल्याएका थिए । त्यसैगरि मुड्केचुला गाँउपालिकामा पनि माआबादीका दत्तबहादुर शाहीले ९३३ मत ल्याई बिजय भएकाछन् । एमालेका निकटतम प्रतिद्वन्द्धी लंक बहादुर रोकायले ९३१ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण