नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल -याली
मङ्गलबार, ०२ जेठ २०७४, १० : ५५
अमेरिका, जेठ २ –न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल -याली गरिने भएको छ ।
न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको सक्रियतामा नेपालको प्राकृितक सुन्दरता, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृती झल्किने व्यानर सहितको -याली निकालिने भएको हो । ¥याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्ली हुदै टाइम्स स्क्वायरमा पुगेर समापन गरिने छ । ¥यालीका लागि अनुमति प्रकृया अन्तिम चरणमा पुगेकाले समय छिटै सार्वजनिक गरिने न्यूयोर्कका लागी अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण