मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको भाउ तोलामा २ सय महंगियो

मङ्गलबार, ०२ जेठ २०७४, ११ : १२
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २–नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ महंगिएको छ । करिव एक सातासम्म स्थिर रहेको सुनको भाउ आज भने वढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ प्रति तोला ५३ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७ सय ४५ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप