मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४ ओटै महानगरमा एमाले अगाडि (ताजा मतपरिणामसहित)

मङ्गलबार, ०२ जेठ २०७४, ११ : २५
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २– ताजा मतपरिणामअनुसार ४ ओटै महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ ।

भरतपुर मेयरका उम्मेदवार माओवादी केन्द्रका रेणु दाहाल — 595 मत

एमालेका देवी ज्ञवाली — 761 मत

उपमेयरका उम्मेदवार

नेपाली कांग्रेसका पार्वती शाह —604 मत

एमाले दिव्य आचार्य — 599 मत

 

पोखरा–लेखनाथ महानगरपालिका

नेपाली कांग्रेसका रामजी कुँवर — ९१७ मत

एमालेका मानबहादुर जिसी — ११५६ मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ — १० मत

उपमेयरका उम्मेदवार:

नेपाली कांग्रेसका सरस्वती गुरुङ — ९२४ मत

एमालेका मञ्जुदेवी गुरुङ — ११४०  मत

माओवादी केन्द्रका गोमा ढकाल — ३० मत

ललितपुर महानगरप्रमुख पदमा

नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २३३७ मत

नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकार २६२५ मत

नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ७१९ मत

उपमेयर

नेपाली काँग्रेसका उम्मेदवार गीता सत्याल —१८३० मत

नेकपा (माओवादी केन्द्र) का हसिना शाक्य — ८२९  मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधान — ५९८  मत

काठमाडौं महानगर मेयरका उम्मेदवार

नेपाली कांग्रेसका राजुराज जोशी – १३५ मत

माओवादी केन्द्रका सर्वोत्तम डंगोल – ११ मत

एमालेका विद्यासुन्दर शाक्य – २१७ मत

साझा पार्टीका किशोर थापा – १४२ मत

विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – ११० मत

नयाँ शक्ति/संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य - १८ मत

उपमेयरका उम्मेदवार

नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ४१ मत

माओवादी केन्द्रका सुशीला पौडेल — २  मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — २३ मत

साझा पार्टीका निरुपमा यादव — १२ मत

एमाले उपमेयर–४९

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप