मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाल्टिमोरमा माल्भिकाले मिस्टर एण्ड मिस नेपाल छान्ने

मङ्गलबार, ०२ जेठ २०७४, ११ : ३५
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २ – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ‘मिस्टर एण्ड मिस एएनए नेपाल २०१७’ हुने भएको छ । दि एसोसिएसन अफ नेपलीज इन दि अमेरिका (एएनए )ले बार्षिक उत्सव पारेर आयोजना गर्न लागेको कार्यक्रममा नेपालबाट पुर्व मिस नेपाल माल्भिका सुब्बा समेत सहभागी हुने भएकी छन् । ९ बर्ष देखि लगातार हुदै आइको प्रतियोगीताको सुब्बाले सम्पूर्ण कार्यक्रमको निर्देशन गर्ने बताइएको छ । आवेदन समेत खुल्ला गरिएके प्रतियोगीताका बिजेताले नेपाल आवत जावतको निशुल्क हवाई टिकटको व्यवस्था छ । जुन ५ सम्म आवेदक दिन सक्नेछन् । २ जुलाईमा भब्य कार्यक्रम बीच मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कला, संस्कृती भेसभुसा लगायत प्रदर्शन गरिने छ । प्रतियोगिताको सहभागीको भेषभूषा (डीजाइनर) सुबेक्षा भडेलले गर्नछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप