मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुपाल्चोकः कहाँ कसको वडाध्यक्ष ? (सुचिसहित)

मङ्गलबार, ०२ जेठ २०७४, १२ : ०२
मङ्गलबार, ०२ जेठ २०७४
सिन्धुपाल्चोक, जेठ २ – सिन्धुपाल्चोकको २६ वटा वडाको मतगणना सकिँदा एमालेले ११, कांग्रेसले आठ, माओवादी केन्द्रले ६ र राप्रपाले एउटा वडा जितेका छन् । बाँकी परिणाम आउने क्रम जारी छ । १, मेलम्ची नपा–१, एमाले २, बलेफी गापा–१, एमाले ३, बाह्रविसे नपा–१, कांग्रेस ४, हेलम्बु गापा–१, कांग्रेस ५, मेलम्ची नपा–२, एमाले ६, चौतारा नपा–३, एमाले ७, जुगल गापा–१, एमाले ८, चौतारा नपा–४, माओवादी केन्द्र ९, चौतारा नपा–२, राप्रपा १०, बलेफी गापा–२, कांग्रेस ११, बलेफी गापा–३, माओवादी केन्द्र १२, चौतारा नपा–१, एमाले १३, भोटेकोसी गापा–१, कांग्रेस १४, हेलम्बु गापा–२, एमाले १५, लिसंखुपाखर गापा–१, माओवादी केन्द्र १६, लिसंखुपाखर गापा–२, एमाले १७, लिसंखुपाखर गापा–३, माओवादी केन्द्र १८, सुनकोसी गापा–१, कांग्रेस १९, त्रिपुरासुन्दरी गापा–१, कांग्रेस २०, मेलम्ची नपा–३, कांग्रेस २१, पाँचपोखरी गापा–७, एमाले २२, पाँचपोखरी गापा–८, एमाले २३, बाह्रविसे नपा–२, कांग्रेस २४, बाह्रविसे नपा–३, माओवादी केन्द्र २५, मेलम्ची नपा–४, कांग्रेस २६ जुगल गापा–२, माओवादी केन्द्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप